राजपुर प्रकरण आलमविरुद्ध मुद्दा दायर हुने

सम्बन्धित शीर्षकहरु

तीन जनामा कोरोनाको नयाँ भेरियन्ट फेला प¥यो ।।

रौतहट १३ साउन । तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई १) भेटिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको हो ।

इशनाथकाे वन्जरहा गाउँ डुबानमा

लगातारको वर्षातको कारण रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर. १ वन्जरहा गाउँ डुबानमा परेको छ ।

नेकपा ओली समुहको चन्द्रपुर—१ मा वार्ड समिति बिस्तार

नेकपा ओली समुहले आफनो संगठन बिस्तारलाइ तिब्रता दिएको छ । शनिबार चन्द्रपुर नगरपालिका वाड नं. १ मा वार्ड स्तरी समिति गठन गरेको छ