रौतहट, १७ मंसिर / आइतबार सम्पन्न उपनिर्वाचनको धमाधम नजिता आइरहँदा पूर्व प्रधानमन्त्री माधव नेपालकाे अध्यक्ष रहनुभएको नेकपा एकिकृत समाजवादी देशैभर निराशाजनक परिणाम आएको बेला रौतहटबाट खाता खोल्न सफल भएको छ । रौतहट गढीमाई नगरपालिका वडा नम्बर ८ मा नेकपा एकीकृत समाजवादीका बजंरगी प्रसाद