स्वास्थ्य परिक्षणको उचित व्यवस्थापन नहुँदा बिरामी मर्कामा

सम्बन्धित शीर्षकहरु

अदालतबाट आलमको म्याद सात दिन थप

नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ । राजपुर बमकाण्डका आरोपी आलमलाई अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि अदालतले सात दिन थप गरेको हो । 

हत्याको आरोपमा पक्राउ परेका सांसद आलम निलम्बित

हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् ।संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो । प्रतिनिधिसभा नियमावलीको नियम २४४ बमोजिम संसद सचिवालयले सोमबार सूचना टाँस गरेको हो ।

नेता आलम पक्राउ परेको विरोधमा नेपाली काग्रेस रौतहट आन्दोलित

नेपाली कांग्रेसका कार्यकर्ताले आफना नेता मोहम्मद आफताव आलम पक्राउको विरोधमा रौतहटमा विरोध प्रर्दशन गरिरहेका छन् । चन्द्रनिगाहपुर, गौरको बसपार्क, सबगढा, राजपुर फरदहवा, जयनगर, कोपवा लगायतका स्थानमा आलम समर्थकले जुलुस सहित टायर बालेर विरोध प्रर्दशन गरिरहेका छन् । प्रर्दशनकारीले जिल्लाका केही स्थानमा सडक अवरुद्ध पारेका छन् ।