विवाद टुङ्गायाउनु पर्ने इपिल बस्तीका बसिन्दाको माग

सम्बन्धित शीर्षकहरु

नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने विश्व हिन्दु महासंघको माग

विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा.रामचन्द्र अधिकारीले देशकै अस्तित्व सकिने गरी विभिन्न व्यतिm तथा संघसंस्था हिन्दु धर्मको विरोधमा लागेको आरोप लगाउनुभएको छ । रौतहटको चन्द्रनिगाहपुरमा विहिबार आयोजित संगठन बिस्तार तथा प्रदेश बैठकमा बोल्दै उहाँले हिन्दु धर्ममाथि बाह्य इशारामा निरन्तर प्रहार भइरहेकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । 

कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदा

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्मष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन विदा दिने बताउनुभयो । 

नेकपाका नेता साहले पद दुरुपयोग गरेको जयसवालको आरोप

नेकपाका नेता प्रभु साहले पदको दुरुपयोग गरेको भन्दै नेकपाका असन्तुष्ट पक्षले कारवाहीको माग गरेको छ । नेकपाका असन्तुष्ट पक्षले वुधबार गौरमा पत्रकार सम्मलेन मार्फत साहलाई कारवाहिको माग गरेका हुन् ।