मोटरसाईकलको पाटपुर्जा सहित एक पक्राउ , घरेलु मदिरा नष्ट

सम्बन्धित शीर्षकहरु

आलमको बयान आज पनि

१२ बर्ष अघि रौतहटको राजपुरमा भएको बमकाण्डमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताब आलमको बयान बिहिबार पनि हुँदैछ ।

राजपुर प्रकरण  आलमविरुद्ध  मुद्दा दायर हुने

रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ । आलमसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दैै जिल्ला सरकारी वकिल कार्यालय रौतहटले मुद्दा दायर गर्न लागेको हो । 

आलमविरुद्ध थप दुई मुद्दामा पनि अनुसन्धान

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा सहित थप दुई  कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ । प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार रायसहितको प्रतिवेदन पेस गर्न लागेको हो । सर्लाही घर भएका ५९ वर्षीय सफी अहमदलाई विस्फोटमा पारी ज्यान लिने उद्देश्यको कसुर गरेको र विस्फोटक पदार्थसम्बन्धी मुद्दा तयार पारेको छ ।