बाग्मति नदिमा स्काभेटर , तोकिएको परिणाम भन्दा बढि उत्खनन्, जोखिम बढेको भन्दै स्थानिय चिन्तित

सम्बन्धित शीर्षकहरु

 प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष

काठमाडौं  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । 

आलमको बयान आज पनि

१२ बर्ष अघि रौतहटको राजपुरमा भएको बमकाण्डमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताब आलमको बयान बिहिबार पनि हुँदैछ ।

राजपुर प्रकरण  आलमविरुद्ध  मुद्दा दायर हुने

रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ । आलमसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दैै जिल्ला सरकारी वकिल कार्यालय रौतहटले मुद्दा दायर गर्न लागेको हो ।