चन्द्रनिगाहपुरलमा बजार अनुगमन, म्याद गुज्रिएका सामन फेला

सम्बन्धित शीर्षकहरु

रौतहटमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको बिरामी फेला

रौतहटमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको बिरामी फेला परेको छ । ज्वरो आएपछि उपचार गर्न चन्द्रपुर हस्पिटल प्रालीमा पुगेका चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरका २७ बर्षिय प्रमोद सहनीलाई डेंगु देखापरेको हो । 

होटल व्यवसायी संघ रौतहटको अध्यक्षमा देवेन्द्र आर्याल चयन

होटल व्यवसायी संघ रौतहटको अध्यक्षमा देवेन्द्र आर्याल चयन भएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा विहिबार भएको संघको तेश्रो जिल्ला अधिवेशनबाट आर्याल अध्यक्षमा चयन भएका हुन् ।

स्वास्थ्य परिक्षणको उचित व्यवस्थापन नहुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षणको उचित व्यवस्थापन नहुँदा बिरामी समस्या पर्ने गरेका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीहरुले सरल र सहज तरिकाले सेवा सुविधा नपाउने र उपचारका लागी आवश्यक सुविधा नहुँदा समस्या भएको हो ।