गुजराका वडा अध्यक्ष नेकपामा प्रवेश

सम्बन्धित शीर्षकहरु

नदिमा डुवेर बालिकाको मृत्यु, बालबालिकाको ख्याल गर्न प्रशासनको सुझाव

रौतहटको लाल बकैया नदिले बनाएको पानी जमेको खाल्डोमा डुवेर दुई बालिकाको मृत्यु भएको छ । देवाहि गोनाहि नगरपालिका वडा नं. ५ मा रहेको नदिको किनारमा बाख्रा चराउने गएका बालिका पानी जमेको खाल्डोमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । 

चार स्थानीय तहले बजेट सार्वजनिक गरेनन्

बाराका चार स्थानीय तहले बजेट सार्वजनिक गर्न नसक्दा केन्द्रको अनुदान रोक्का हुने सम्भावना बढेर गएको छ ।

जिल्लाका कोल्हबी नगरपालिका, महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका र सुवर्ण गाउँपालिकाको बजेट सार्वजनिक नहुँदा केन्द्रको अनुदान रोक्का हुने सम्भावना बढेको हो ।

युमनामाई गाँउपालिकामा बाढिबाट प्रभावित भएकाहरुलाई राहत

रौतहटको युमनामाई गाँउपालिकामा बाढिबाट प्रभावित भएकाहरुलाई राहत सामग्री बितरण गरिएको छ । केहि दिन आघि आएको बाढिका कारण यमुनामाई गाँउपालिकाका विभिन्न वडामा क्षति गरेको छ । करिव ४ सय घर पुर्णरुपमा क्षति तथा ३ सय ५० घर आंशिक रुपमा क्षति पुगेको छ । कृषि तथा ईट्टा उद्योगमा बाढिले बढि क्षति गरेको यमुनामाई गाँउपालिकाका निमिति प्रमुख प्रशासकिय अधिकृत मोहमद समसाद आलमले बताउनुभयो ।