रौतहटको चन्द्रनिगाहपुरमा मुतिmनाथ विकास बैंक लि.को शाखा बिस्तार

सम्बन्धित शीर्षकहरु

छोटी भन्सार पुर्न स्थापना नहुँदा तस्कारी

माओवादी शसस्त्र द्धन्दका वेला बिस्थापित भएका रौतहटका छोटि भन्सार कार्यालयहरु पुर्न स्थापना नहुँदा तस्कारी मौलाएको छ । छोटी भन्सार कार्यालय स्थापना नहुँदा सिमा नजिक रहेका नेपाली व्यापारीहरु राजश्व तिरेर कारोबार गर्न सदरमुकाम गौरमा रहेको भन्सार कार्यालय पुग्नु पर्ने वाध्यता छ ।

संकल्पले दियो सहकारी शिक्षा, सुत्केरी संग पनि भेटघाट

संकल्प बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रपुरले एक दिने सहकारी शिक्षा दिएको छ । चन्द्रपुर ३ स्थित गैडाटारमा रहेको श्री जनशतिm माध्यमिक विद्यालयमा सदस्यहरुलाई सहकारीले दिदै आएको सेवा सुविधा र महत्वको बारेमा जानकारी गराईएको थियो । सहकारी सदस्य शिक्षा कार्यक्रम अन्तर्गत संस्थाले उतm कार्यक्रम संचालन गरेको हो ।

रौतहटको चन्द्रपुरमा स्प्रीङ्ग एकुवा नामको पानी उधोग स्थापना

रौतहटको चन्द्रपुरमा निजि स्तरको लगानीमा पानी उधोग सञ्चालनमा आएको छ । चन्द्रपुर ९ स्थित डुमरिया मटिऔनमा हर्वोवेदा ग्रामोले मिनलर वाटर पानीको उधोग संञ्चालनमा ल्याएको हो । करिव ८० लाखको लागनीमा स्थानिय मनोज कुमार साह तथा कुन्दन कुमार सागरले स्प्रीङ्ग एकुवा नामको पानी उधोग स्थापना गर्नुभएको हो ।